मंगलबार , बैसाख २९, २०८३

कोलम्बो । श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण उत्पन्न तीव्र हावा र वर्षाकले गर्दा वातावरण नराम्री बिग्रिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो । अल जजीराका अनुसार श्रीलङ्काको राजधानी कोलम्बो र अन्य थुप्रै शहरहरूमा छिटपुट वर्षासँगै आकाश नीलो भएको छ ।

स्वास्थ्य अधिकारीहरूले बालबालिका र वृद्धवृद्धाहरूलाई घरभित्रै बस्न सल्लाह दिएका छन् । श्रीलङ्काको मौसम पूर्वानुमानले अनुराधापुरा, त्रिन्कोमाली, पोलोनारुवा, पुट्टलम र महा इल्लुपल्लामा क्षेत्रमा १०० मिलिमिटर भन्दा बढी भारी वर्षा हुने पूर्वानुमान गरेको डेली मिररले जनाएको छ ।

सबरागामुवा प्रान्त र गाले, मातारा, अनुराधापुरा र त्रिन्कोमाली जिल्ला, पश्चिमी र उत्तर–पश्चिमी प्रान्तहरू र नुवारा–इलिया र कान्डी जिल्लाहरूमा व्यापक वर्षाको सम्भावना देखिएको छ । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP