आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश– १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, मधेसलगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदलीको आंकलन गरिएको छ ।
सोमबार प्रदेश– १ का पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश–१ का पहाडी र लुम्बिनीका एक–दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP