शनिबार , असार १३, २०८३

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका धनराज गुरुङ ३१‚४६६ मत पाई विजयी भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्यालले २५‚८३९ मत प्राप्त गरेकी छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८‚११३ मत पाएका छन्।

यसैगरी २ ख मा नेपाली काँग्रेसका महेश भट्टराई १८‚८०८ मत पाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले १६‚९९९ मत पाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP