मंगलबार , अषोज २७, २०८३

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले बिवाह गरेकी छिन् । गत जेठमा अदालती विवाह गरेकी कल्पनाले परम्परात रीतिअनुसार पुण्य आचार्यसँग विवाह गरेकी हुन् । पुण्य अमेरिकामा बस्दै आएका छन् ।

कल्पना र पुण्यले इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा बिवाह गरेका हुन् । कल्पना चर्चित दोहोरी टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP