मंगलबार , बैसाख २९, २०८३

बुटवल । लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल गर्दै एमाले १८ सिटसहित पहिलो दल हुन सफल भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ ।

प्रदेश सभामा आठवटा राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको अवस्थामा पाँच सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिटमा बिजयी हासिल गर्दा चन्द्रप्रकाश राउत (सीके) राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिटमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति र जनमत पहिलोपटक प्रदेश सभामा विजयी भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP