मंगलबार , अषोज २७, २०८३

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा कोस्टारिकाले जापानलाई हराएको छ । कतारको अहमद विन अलि रंगशालामा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले हरायो ।

कोस्टारिकाको लागि ८१ औं मिनेटमा केइशर फुलरले गोल गरे । जितसँगै कोस्टारिका समूह ‘ई’ मा तीन अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । समान तीन अंक नै रहेको जापान गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

एसियाको ‘पावर हाउस’ मानिएको जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP