मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) कालागि विदेशी मुद्राको विनिमय दरभाउ तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ ५७ पैसा तथा बिक्री दर १३६ रुपैयाँ १९ पैसा तोकिएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP