शनिबार , असार १३, २०८३

सुर्खेत । हुम्ला प्रदेशसभा (ख) बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित भएका छन् । एमालेका छक्कबहादुर लामालाई ४,०७७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

शाहीले ७,०५६ मत ल्याए । लामाले २,९७९ मत ल्याएका छन् । राप्रपाका नैनसिंह रावतले ९८ मत ल्याए । राप्रपा नेपालका सुमन रावतले २१ ल्याउँदा जसपाका बलीराज शाहीले ४१ मत ल्याए । यस क्षेत्रमा १०,३१४ मत खसेको थियो । निर्वाचित शाही मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP