मंगलबार , बैसाख २९, २०८३

जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । उनी ३४ हजार १५१ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत ल्याए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि बस्नेत जाजरकोटबाट विजयी भएका थिए । योसँगै उनी तीन पटक चुनाव जित्न सफल भएका छन् । २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनाव र २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP