शनिबार , असार १३, २०८३

काठमाडौं । सरकारले यहि ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार मंसिर २ गते) देखि ५ गतेसम्मको लागि शैक्षिक संस्थामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा आजदेखि ५ गतेसम्म विदा दिइएको जनाएको छ । यसै गरी, सरकारी कार्यालय तथा सार्वजनिक निकायमा निर्वाचनको दिन मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP