मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । अञ्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । आज (बुधबार) भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अञ्जनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । अञ्जनले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १–० को जित दिलाएका हुन् ।

अञ्जनले नेपालका लागि सर्वाधिक दोस्रो गोल गर्ने हरि खड्काको ११ गोलको इतिहाससँग बराबरी गरेका छन् । तीन वर्षपछि विश्व फुटबलमा फर्केको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP