शनिबार , असार १३, २०८३

बुटवल । मंसिर १ गते राती १२ बजेदेखि भारतीय सिमानाका बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना प्रकाशन गरेर मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म (७२ घण्टा) सिमानाका बन्द हुने जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सूचना जारी गरी त्यसविचमा भारतसंग सिमा जोडिएको सम्पूर्ण नाकाहरु बन्द हुने जानकारी गराउनु भएको छ ।

 

सरकारले उक्त ७२ घण्टा अन्तर्राष्ट्रिय सिमानाका बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP