मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार राति रोहित पौडेलको कप्तानीमा युएईविरुद्धको तीन एक दिवसीय श्रृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्यानले शुक्रबार नै उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको थियो । नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबारबाट युएईविरुद्ध तीन एक दिवसीय श्रृंखला खेल्दैछ । श्रृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।

रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सोमपाल काम, करण केसी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह आदिल आलम, अर्जुन साउद, गुल्सन झा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP