सोमबार , भाद्र १५, २०८३

भैरहवा। रुपन्देहीमा राप्रपाका वडा अध्यक्ष नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन् । बुटवल उपमहानगर पालिका १४ का राप्रपाका वडा अध्यक्ष एब स्थानिय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत रहेका रामदयाल चौधरी मङलबार काङ्ग्रेस प्रबेस गरेका हुन ।

राप्रपा पार्टी नभै ब्यक्ती बादी भएको भन्दै उनी काङ्ग्रेस प्रबेस गरेका हुन । उक्त क्षेत्र रुपन्देही ३ अन्तर्गत पर्दछ । उनलाइ गठबन्दनको तर्फाबाट प्रतिनिधि सभा उम्मेदवार एबम गृहमन्त्री बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गर्दै काङ्ग्रेसले उचित मुल्यांकन गर्दै सबैलाइ समान अबसर दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP