शनिबार , जेठ २५, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हिन्दू धर्मालम्बीहरुको पर्व दिपावली मनाएका छन् ।

बाइडेलले सोमबार राती सरकारी निवास ह्वाइट हाउसमा दीपावली मनाएका हुन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले उज्यालोको पर्व दीपावली मनाएको जनाएको छ । ह्वाइट हाउसले सन् २००९ देखि दिपावली मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP