मंगलबार , अषोज २७, २०८३

लन्डन । बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन् । देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन् । बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन् ।

लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गरे, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं’, पूर्व अर्थमन्त्रीले आफ्नो उम्मेदवारी पुष्टि गर्दै भने, ‘म हाम्रो अर्थतन्त्र ठीक गर्न चाहन्छु, हाम्रो पार्टीलाई एकताबद्ध गर्न चाहन्छु र हाम्रो देशको लागि काम गर्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP