आइतबार , भाद्र १४, २०८३

किभ । किभले रुसले पूर्वी खेरसन क्षेत्रमा जलविद्युत बाँध ध्वस्त गर्ने योजना बनाएको आरोप लगाएको छ । उक्त क्षेत्रमा युक्रेनी सैनिकहरू निरन्तर अगाडि बढिरहेका छन् भने मस्को–स्थापित अधिकारीहरूले खाली गर्न थालेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत आयोजनालाई विष्फोट गराउने उद्देश्यले खनन गरेको बताएका छन् । युरोपेली नेताहरूलाई बिहीबार एक भाषणमा जेलेन्स्कीले बाँध ध्वस्त भएमा तल्लो डिनिप्रो नदी वरपरका लाखौं मानिसहरू द्रुत बाढीको खतरामा हुने चेतावनी दिए ।

उनले भने कि दक्षिणमा पानीको आपूर्ति कटौतीले युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रको चिस्यान प्रणालीलाई पनि असर गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP