मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको नर्दन टेरोटरी राज्यको डार्विन शहरमा OUTBACK Steaks and curry को नाम ले संचालित होटेल, केहि समय नबित्दै तोडफोड र चोरीको प्रयास  भएको छ। तोडफोडले गर्दा होटलको छत पुरै उक्किएको छ।

नेपाली समुदायका दीपक शर्मा जो यस होटलका संचालक हुन् उनि भन्छन ” म सिटिको नजिकै बस्छु तर पनि घरमा हुदा रात भरि निद्रै लाग्दैन खालि सिसी क्यामेरा हेरी राख्छु ‘

फेब्रवरी २ मा पहिलो चोटी छत फोडेपछि स्टिलको बार सहित बनाएको थियो।  त्यसको  लागि निकै खर्च लागेको र एकै प्रकारले एउटै ठाउमा प्रत्यक चोटी भएको एस्तो कार्यले गर्दा ब्यापार गर्न निकै निराश बनाएको उनि बताउछन।

आहिले सम्म तिन चोटी चोरीको प्रयास भइ सकेको र  कहिले रक्सीका बोतलले हानेर क्षति गराउने त कहिले वाइनका बोतल नै चोरि गर्ने गरेको उनि बताउछन। प्रहरीमा उजुरी भइ सकेको र घटनामा संलग्नको खोजि हुदै गरेको यहाको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP