मंगलबार , अषोज २७, २०८३

धेरै सफल इभेन्ट गराई सकेको रोयल इभेन्ट्ले फेरी अस्ट्रेलियाको उत्तरी भेगमा पर्ने डार्विनमा दशैको अवसरमा अर्को भब्य इभेन्ट  गर्न लागेको छ।

आउदो अक्टुबर २ गते आइतबारको दिन A Night to remember / Dashain celebration नाम दई यो कार्यक्रम हुन लागेको छ। युवा पुस्तामा निकै चर्चित गायक सुशान्त के सी र समिर श्रेष्ठको प्रस्तुति रहने उक्त इभेन्ट मा DJ PALBO ले सबैलाई नचाउने छन्।

डार्विन शहरको मुटुमा रहेको Discovery Darwin CLUB मा हुन लागेको उक्त इभेन्टको टिकट भने आग्रिम लिए मात्र ३० $,  DOOR Sale भने $४० रहने आयोजकले जानकारी दिय। इभेन्ट साझको ७ बजे बाट सुरु हुनेछ।

उक्त इभेन्ट को  Title प्रयोजन Oasis education and visa servicesले गरेको छ भने अन्य प्रयोजकमा Yogis way, Sharma Automotive’s, Canterbury CIM, Landingmart रहेको छ।

कार्यक्रममा दर्शक स्रोताको उल्लेखनीय उपस्थिति संगै रमाइलोको साथ इभेन्ट सफल गर्न लागि परेको र आयोजकले यो इभेन्ट सफल गराउन साथ र सहयोग गर्ने सबैलाइ धन्यबाद दिदै सम्पूर्णलाइ  उपस्थित हुन आग्रह गर्दछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP