शनिबार , भाद्र १३, २०८३

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरु बिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रम र निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

आगामी निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP