मंगलबार , बैसाख २९, २०८३

बुटवल,

नृत्य निर्देशक संघ नेपालले लुम्बिनी प्रदेशमा शाखा बिस्तार गरि १५ सदस्य कार्यसमिति र तिन सदस्य सल्लाहकार रहनेगरि साखा बिस्तार गरेको हो ।

संघका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ , केन्द्रिय बरिसठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ , केन्द्रिय कोषाध्यक्ष केशव कोइराला र सदस्य र प्रवक्ता ऋषिकेश श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रदेशको नेत्तृत्व निर्माण गरेकोहो ।

अध्यक्षमा लोकेन्द्र शाह , बरिसठ उपाध्यक्ष सुन्दर गुरुङ , उपाध्यक्ष मिना बुढाथोकी , सचीव बिजय सापकोटा ,सह सचिब अर्जुन शाह , कोषाध्यक्ष रजनी श्रेष्ठ ,सह कोषाध्यक्ष किशोर थापा , सदस्यहरु सोनु घिमिरे ,तेजेन्द्र थापा ,मेनुका थापा , सिता दुम्रे,डिबि लोहनी, सन्जय बि.क रहेको कार्य समितिमा चिरन बराल र मनिष पन्थ सल्लाहकार रहनु भएको छ ।

सोहि अवसरमा केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ र सदस्य \ प्रवक्ता ऋषिकेश श्रेष्ठले संघको गतिविधि , कार्य योजना र संघको काम कर्तव्य र अधिकार सम्बन्धि नव गठित कार्यसमितिलाइ प्रशिक्षित गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP