शनिबार , भाद्र १३, २०८३

सोल । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा कोभिड-१९ संक्रमण र मृत्युदर घटेको बताए पनि दक्षिण कोरियामा भने उल्लेखनीय रुपमा घटेको छैन ।

सोमबार मध्यरातसम्म सार्वजनिक विवरणअनुसार ९९ हजार ८ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा संक्रमितको संख्या २ करोड ३७ लाख ६ हजार ४ सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

सोमबार कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९३ पुगेको छ । भारतमा भने एक दिनमा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म ४ हजार ४ सय १७ जना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP