शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राकोभघ विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२६.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.३८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP