मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ५ को मृत्यु भइसकेको छ । यो कूल संक्रमितको १.२ प्रतिशत हो ।

कोरोना शुरु भएयता पीसीआर विधिबाट ५८ लाख ९३ हजार ५३० र एन्टिजेनबाट १३ लाख ६१ हजार ४८४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ लाख ९७ हजार ६६० र एन्टिजेनबाट १ लाख ५० हजार ७७३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना देखिएकामध्ये ९८.४ प्रतिशत अर्थात् ९ लाख ८२ हजार ७६४ जना निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २८९१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP