शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६९ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टीजेन विधिबाट गरिएको ३,५५७ नमुना परीक्षणमा २६९ जना संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको हो ।

बुधबार ३ हजार ९२० परीक्षण हुँदा २७१ जना संक्रमित भएका थिए । २४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १५८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP