शनिबार , भाद्र १३, २०८३

काठमाडौं । केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ओभरको खेलमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले अविजित ७३ र इरफान खानले अविजित ५५ रन बनाएका थिए । १५७ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै विजय सुनिश्चित गरेको हो । खेलको अन्त्यतिर क्रिज आएका आरिफ शेखले चौका प्रहार गर्दै नेपाललाई विजयी गराएको हो ।

नेपालका लागि पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रन बनाए। त्यस्तै अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सराफले २० रन र मोहम्मद आदिल आलमले १६ रन बनाएको थियो । यसअघि पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपाल दोस्रो खेलमा केन्यासँग १८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP