शनिबार , बैसाख ६, २०८२

काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार शेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो ।

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो ।

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको शेयर बजारमा ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच भएको छ । १८६ कम्पनीको शेयर कारोबार हुँदा १०४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको शेयर मूल्ये स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP