शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । अज्ञात समूहले विपी राजमार्ग अन्तर्गत धुलिखेल-९ मा राखिएको होक्स बम नेपाली सेनाको कालिजंग गण धुलिखेलको टोलीले निस्क्रिय (डिस्पोज) गरेसँगै राजमार्ग सञ्चालनमा आएको छ ।

(आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लवको बन्दको देशभर सामान्य मात्र प्रभाव देखिएको छ । कैलालीको दुई ठाउँमा शंकास्पद बस्तु फला परेको छ । जसलाई निस्क्रिय गर्न सेनाको टोली परिचालन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP