मंगलबार , अषोज २७, २०८३

काठमाडौं । शेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार ७.२४ अंकले ओरालो लागेको हो ।

नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ ।

५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो । कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्यमा ओरालो लागेको छ । साथै ४७ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १६ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP