शुक्रबार , भाद्र १२, २०८३

सबिन बराल/ डार्विन,

च्यङ्बा होई च्यङ्बा,
आज फेरी दिन बित्यो,
आँखा भरी नाच्छौ छौं टाढा, जस्ता सुपर हिट गीतमा rap दिएका साथै लामो समयसम्म कान्तिपुर टेलिभिजनमा प्रस्तोता को रुपमा काम गरेका सुदिन पोखरेल ( DA 69) ले डार्विन शहरमा आयोजित ठमेल नाइटस ४ मा आफ्ना केही पुरना तथा नयाँ प्रस्तुतीहरु पस्केर उपस्थित  सबैको मन जित्न सफल भएका छन् ।

 

डार्विन  सानो शहर र थोरै नेपालीको जनसंख्या  भए पनि, गित संगीतको क्रेज देखेर सुदिन फेरी डार्विन फर्कनेमा विश्वस्त छन्  । त्यस्तै ठमेल नाइटस का DJ सन्तोष हुमागाई (DJ NUTCASE)को फ्लोर तताउन गरेको योगदान पनि हेर्न लाएकै थियो । सन्तोषले बिहान को ३ बजे सम्म सबैलाई नचाएर स्टेजबाट बिदा लिएका थिय।

 

 

आहिले सम्म ४ पटक संम्पन भइ सकेको ठमेल नाइटसका आयोजक बिबेक ढकाल भन्छन, नेपाली गित-संगीतलाई नेपालीले सधै माया गर्ने र  बिदेश मा बसे पछी झन्  त्यो माया दोब्बर हुने रहेछ।
करिब ३५० को उपस्थती रहेको उक्त कार्यक्रम सफल भएको र् उपस्थित सबैमा धन्यवाद दिदै ठमेल नाइटस ५ छिटै नै अलिक बेग्लै प्रस्तुतीमा लिएर आउने पनि जानकारी दिय।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP