शनिबार , जेठ २५, २०८२

धेरै इभेन्ट गरि सकेको रोयल इभेन्ट्ले फेरी डार्विनमा अर्को इभेन्ट गर्न लागेको छ।

आउदो १२ अगस्त २०२२ शुक्रबारको दिन हुन लागेको उक्त इभेन्टको नाम Project X दियिएको छ।

Yuven Blac, Jay Auth0r, Zac Rai ले प्रस्तुति दिने कार्यक्रम निकै रमाइलो हुने आयोजक ले जानकारी दिएको छ भने  DJ Pranez ले सबैलाई नचाउने छन्।

डार्विन शहरको मुटुमा रहेको OPIUM NIGHT CLUB मा हुन लागेको उक्त इभेन्टको टिकट भने मात्र २५ $ रहेको छ। ०४५२२ ६५८६९ मा सम्पर्क गरी टिकट बुक गर्न सकिनेछ।

कार्यक्रममा धेरैको उपस्थिति गराई रमाइलो गर्न  आउनु हुन आयोजक सबैलाई आग्रह गर्दछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP