मंगलबार , अषोज २७, २०८३

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस हटाएका छन्।

पछिल्लो समय अनक आलोचना खेपिरहेका मेयर बालेन्द्रले सोमबार राति फेसबुक पेजमा एउटा विचार समेटिएको स्टाटस लेखेर हटाएका हुन्।

मेयर बालेन्द्र बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन्।

र्‍यापर अनिल अधिकारी (यमबुद्द) को सालिक बनाउन बजेट छुट्याइएको भन्दै आलोचना खेपेका थिए।

उनले सोमबार राति लेखेको स्टाटसमा `काम गर्न देऊ, डिस्टर्व नगर´ लेखिएको थियो।

स्टाटस पोस्ट भएको १४ मिनेटमा ५ हजार बढी लाइक र झन्डै एक हजार कमेन्ट भएको थियो।

@nepalkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP