शनिबार , जेठ २५, २०८२

अस्ट्रेलिया मा पहिलो पटक बाल गायिका आरुशी पोख्रेल को स्वर रहेको “सानो सानो पाईला” आज सार्वजनिक भएको छ l अस्ट्रेलिया मा जन्मिनु भएकी ९ वर्षीय पोख्रेल, नेपाली समुदाय र अन्य समुदायमा राम्रो स्टेज पर्फ़ोर्मेन्स पनि दिदै आउनु भएको छ l चर्चित गायक इश्वोर पोख्रेल को साथ बाल गायिका आरुशी पोख्रेल को स्वर रहेको गीतको शब्द, संगीत र कम्पोज सुरेश सेन्चुरी को रहेको छ भने भिडियो सम्पादन र निर्देशन राजीव भुसाल ले गर्नु भएको थियो l

(फोटो क्रेडिट : सतिश श्रेष्ठ)

अमृता रिजालको सहयोगमा निर्माण भएको उक्त गितको भिडियो मा गायक को साथ बाल गायिका को अभिनय पनि देख्न सकिनेछ l

भिडियो हेर्न तल दिइएको लिंक क्लिक गरि हेर्न सकिनेछ l भिडियो लिंक

@osnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP