
२०२२ जुन को १० गते, शुक्रबार गर्न लागिएको यो कार्यक्रममा एकै पटक पाँच उत्कृष्ट कलाकार र ब्यान्ड लाइ संगै स्टेजमा देख्न सकिने गरि पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको जानकारी Chawasai Events ले दिएको छ।
सामान्यतया ३० डलर मा किन्न सकिने टिकटको door price भने ४० $ रहेको छ। आयोजकका अनुसार अब केहि टिकट मात्र बाकी रहेकोले आफुलाई मन पर्ने कलाकारको कन्सर्ट हेर्ने मौका नगुमाई छिटो भन्दा छिटो टिकट लिन दर्शक स्रोतालाइ कार्यक्रम सफल बनाउन आनुरोध गरेको छ।
टिकट च्वास्सै इवेन्टको website बाट अनलाइन लिन सकिने जानकारी सहित सबैलाई जुन १० मा साझको ८ :३० बजे डार्विन सिटी स्थित OPIUM nightclub मा आउन आग्रह गरेको छ।
Expert Education and Visa Services ले टाइटल स्पोन्सर गरेको मेगा कन्सर्ट को प्रयोजक भने Urban Spice Pantry Restaurant रहेको छ।
साथै । ……….
Supported by: WealthMax Financial Group & ismashed.com.au
Hospitality Partners: Nepa Kitchen & Mt. 8848 Cafe and Restaurant
Clothing Partner: Nakshatra
Media Partner: PuraKhabar – Online News Portal & Nepali Darwin TV
Australia Tour Mangaed by: 3D Events Studio5150 & Neplay Events
रहेको जानकारी हामीलाई Chawasai Events का आदील श्रेष्ठले दिनु भयो। उक्त कार्यक्रम जुन १० मा डार्विन को OPIUM मा हुने छ।