
1974 AD अस्ट्रेलिया टुरमा आउदै गर्दा डार्विन र होबर्ट शहरमा हुने इभेन्ट भने POP-UP Entertainment drawin को आयोजनामा हुनेछ। POP-UP Entertainment अष्ट्रेलियामा स्थापित संस्था हो। सिड्नी र ब्रिसबेनमा निकै धेरै सफल कार्यक्रम साथै नेपाली चलचित्र समेत प्रदर्शन गर्दै आएको यो संस्था, अब भने अस्ट्रेलियाको उत्तरी भागमा पर्ने डार्विन शहरमा यो मन त मेरो नेपली हो 2022 शिर्षक सहित सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।
इभेन्ट हुने स्थान र समय चाडैनै नयाँ अफ़िसियल पोस्टर मार्फत सार्बजनिक गर्ने जानकारी सहित उक्त कार्यक्रमलाइ प्रयोजन गर्न चाहने संघ-संस्थाले POP-UP Entertainment Darwin को official इमेल आइडी [email protected] र [email protected] बाट सम्पर्क गर्न सक्नु हुनेछ भने डार्विनको लागि सम्पर्क नम्बर 0450075540 र होबर्टको लागि 0452476668 मा सम्पर्क गर्न सक्ने जानकारी समेत आयोजकले पुराखबरलाइ दिए।