मंगलबार , अषोज २७, २०८३

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर आज विवाह बन्धनमा बाधिएका छन् । आलिया आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेर आज विवाह गरेकोे पुष्टि गरेकी हुन् ।

आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् । बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै पुरानो धेरै सम्झनाहरूका साथ भविष्यमा बनाउने पनि बताएकी छिन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीको विवाह विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो । आज दुवै जना घ्यु कलरको ड्रेसमा देखिएका थिए । उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए। विवाह स्थलमा उनीहरूले ऋषि कपुरको ठुलो तस्बिरलाई साक्षी राख्दै बन्धनमा बाधिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP