शनिबार , जेठ २५, २०८२

नेपाली नयाँ बर्ष २०७९ को अवसर पारेर अस्ट्रेलियाको डार्विनमा नेपलीज न्यु एअर पार्टी हुदैछ।  च्वास्सै इवेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रममा डीजे नाइट्स सहित केहि अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका स्थानीय नेपाली कलाकारको सहभागितामा हुनेछ।

DJ Gurkha, नेपाली Underground  Beatbox 2018 का बिजेता छिरिंग भोटे लगाएत डार्विनमै बसोबास गर्ने कलाकारहरु प्रतिक केसी, सागर थापा र मिलन केसी लगाएतले कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन् भने कार्यक्रम संचालन भने सिर्जना केसीले गर्ने छिन्। अप्रिल १४ तारिकबिहिबार यानीकि नेपाली नयाँ बर्ष बैशाख १ गतेकै दिन पारि गर्न लागिएको कार्यक्रम सफल हुनेमा आयोजक टिम विस्वस्त छ।  कार्यक्रममा कुनै इन्ट्री फि नभएको कारणले पनि धेरै दर्शक श्रोताको सहभागिता हुने देखिन्छ।  रातिको ९ बजे बाट सुरु हुने कार्यक्रम बिहानको ३ बजे सम्म चल्ने छ।

69 Mitchell ST Darwin मा अवस्थित  Six Tanks Brew Co. मा हुन लागेको उक्त कार्यक्रममा, डार्विन बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई च्वास्सै इवेन्ट परिवार हार्दिक स्वागत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP