मंगलबार , अषोज २७, २०८३

इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएपछि उनका समर्थकले पाकिस्तानभरी सभा र्यालीको आयोजना गरिरहेका छन् ।

कराँची र लाहौरमा हज्जारौँको संख्यामा जुटेका समर्थकको भीडले राती झण्डा र मसाल देखाउँदै इमरान खानको समर्थनमा नाराबाजी गरे ।

यसअघि आइतबार इमरान खानको पार्टीका प्रवक्ता फवाद चौधरीले बेलुकाको नमाजपछि प्रदर्शन गर्न अपिल गरेका थिए ।

इमरान खानका प्रतिद्वन्द्वी शाहबाज शरिफ सोमबार पाकिस्तानका अर्का प्रधानमन्त्री बन्नु लगभग निश्चित मानिएको छ । शनिबार अबेर राती भएको अविश्वासको प्रस्तावको मतदानमा इमरान खान हारेका थिए, त्यसपछि उनको सरकार ढलेको थियो ।

विपक्षी गठबन्धनले इमरान खानलाई देशको अर्थतन्त्र ध्वस्त पार्नका लागि जिम्मेवार बताउँदै आएको छ तर खानका अनुसार उनलाई अपदस्थ गर्नका लागि अमेरिकाको षड्यन्त्र जिम्मेवार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP