शनिबार , जेठ २५, २०८२

अस्ट्रेलियाको उत्तरी भागमा रहेको सुन्दर शहर डार्विन, जहा नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको छ।  प्राय जस्तो  नेपाली समुदायको आयोजनामा केहि  कार्यक्रम भइरहने यो ठाउँमा Royal Events र Oasis Education को आयोजनामा Freedom Tour नाम दिई एक कार्यक्रमको  आयोजना गरिदै छ।

पछिल्लो समयमा युवा पुस्तामा निकै लोकप्रिय बनेका युवा कलाकार Vek र Yabesh को उपस्थिति रहने कार्यक्रम May 1st 2022 मा  Opium Night Club मा हुने छ।

उक्त कार्यक्रमको इन्ट्री टिकट पहिलेनै बुक गरे $ 25 र पछि कार्यक्रम हुने दिन $30 लाग्ने जानकारी हामीलाई कार्यक्रम आयोजक सशिम मास्केले जानकारी दिनु भयो।

साथै सबै डार्विनमा रहने नेपालीलाइ उपस्थिति भइ यो कार्यक्रम सफल बनाउन आग्रह पनि   गर्नु भयो।

Covid को महामारी पछि सम्भवत:  अस्ट्रेलियामा नेपालबाट कलाकार बोलाएर गर्न लागिएको यो पहिलो कार्यक्रम हो।

उक्त कार्यक्रमको मिडिया पार्टनरमा NDTV Darwin र PURAKHABAR ONLINE NEWS PORTAL रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP