मंगलबार , अषोज २७, २०८३

चर्चित कलाकार सागर खनालको पागल बनायौ बोलको गित सार्बजानिक भयको छ। यस गितमा चर्चित गायिका अस्मिता क्षेत्री र राजन जंग कुवरको सुमधुर स्वर सजियको छ, भने उक्त गितमा लय शब्द पनि सागर खनालकै रहेको छ।

मोफसलमा रहेर पनि आफ्नो छुट्टै पहिचान बनाईसकेका चर्चित कलाकार मोडल सागर खनाल, मेनुका थापा, टेक जियम ,सिता भुसाल लगायत को अभिनय भिडियोमा रहेको छ।

गितमा निर्देशन पनि कलाकार स्वयम सागर खनाल आफैले गरेका छन् भने छायाङ्कनमा अभिसेक तिवारि र बिपिन खनालले गरेका छन। दृश्य सम्पादन अभिसेक तिवारिले गरेका हुन्।   पाल्पा र बुटबल रुपन्देहिका रमणिय स्थल मा छयांकन गरियको यो गितमा मिलन बिछोडका दृश्य हरु समाबेश गरियको छ Frame In Media युटुब च्यानल मार्फत रिलिज गरियको यस गितलाई छोटो समयमै दर्शक हरुले अत्यधिक मन पराईदिनुभयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP