सोमबार , अषोज २६, २०८३

काठमाडौं, माघ २६ ।विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले माघ २८ गते बुधबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र सुरु हुने स्थानहरुबारे विवरण सार्वजनिक गरिएको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले दिएको विवरणअनुसार सो पार्टीले बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने छ।

त्यसमध्ये पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।

super kinetic courier
aawash steels
त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन् भने माइतीघरबाट अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरुले गर्ने सो पार्टीले जनाएको छ।

उता केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन् भने जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्नेछन्।

ती जुलुसहरुले राजधानीको बिभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभा स्थलमा जम्मा हुने कार्यक्रम छ।

बुधबार निकालिने जुलुस र त्यसबाट प्रभावित हुने स्थानहरुको विवरण यस्तो छः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP