शनिबार , भाद्र १३, २०८३

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनले विपक्षीमाथि कडा आरोप लगाएका छन् ।

अमेरिकाको नाम लिएर आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् । तर, उनले अमेरिकाको नाम लिएर पुनः सच्याएर अमेरिका होइन भने ।
तर, खान अमेरिकाप्रति असन्तुष्ट छन् । उनले विदेशीले आफूलाई हटाउन खोजेको बताउँदै आएका छन् । पाकिस्तानमा अमेरिकाको बलियो प्रभाव छ । सैन्य सम्बन्ध पनि बलियो छ ।

इमरान खानले भारतको भने प्रशंशा गरेका छन् । यसलाई विश्वभर चासोका साथ हेरिएको छ । भारतको विदेश नीति स्वतन्त्र र आफ्नो स्वार्थमा केन्द्रित रहने गरेको बताउँदै प्रशंशा गरे । युक्रेनमाथि रुसी हमला हुँदा भारत तटस्थ बसेको भन्दै शुक्रबार टेलिभिजन सम्बोधनमा आफ्नो स्वतन्त्र कूटनीतिलाई बचाइराखेको भने ।

इमरान खानले दोस्रो पटक भारतको प्रशंशा गरेका हुन् । यसअघि उनले पार्टीको एक कार्यक्रममा यस्तै अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP