शनिबार , भाद्र १३, २०८३

एजेन्सी, १८ चैत्र । श्रीलंकामा, बिजुली बचत गर्न सडक बत्तीहरू पनि बन्द गरिएको छ। श्रीलंकाका विद्युत मन्त्री पवित्र वानियाराचीले बिहीबार राज्यको एकाधिकारले पनि जेनेरेटरका लागि डिजेल नभएका कारण १३ घण्टाको विद्युत कटौती गरेको बताएका हुन् ।

उनले भने,‘हामीले विद्युत बचत गर्नका लागि देशभरका सडक बत्तीहरू बन्द गर्न अधिकारीहरूलाई निर्देशन दिएका छौं।’ उनले दशकौंपछि मुलुकमा यस्तो आर्थिक संकट उत्पन्न भएकाले यहाँका प्रमुख बजारको विद्युत कटौती गर्ने निराशाजनक निर्णय भएको बताए ।

देशमा गहिरो आर्थिक समस्याका कारण यहाँ जनता सडकमा उत्रिएका छन् । बिहीबार ढिलो राष्ट्रपति गोटाभाया राजापाक्षेको निवास बाहिर हजारौं मानिसले विरोध प्रदर्शन गरेका थिए। पोस्टर हल्लाउँदै जनताले नारा लगाएका थिए । यस क्रममा भएको हिंसामा कम्तीमा १० जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP