बिहिबार , जेठ ९, २०८२

बुटवल । सवारी दुर्घटनामा परि एक युवतीको मृत्यु भएको छ । सोमबार साझ २६ बर्षीय कलाकार पुजा गहतराजको उपचारको क्रममा मनिग्राम स्थित कृमसम अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यलय रामनगरले जानकारी दिएको हो  । सिद्दार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा-५ स्थित शंकरनगरमा स्कुटर दुर्घटनामाा परि घाइते पुजा गहराराजलाई कृमसन अस्पताल पुर्याएको  प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।  मृतक गहतराज नृत्यङ्गना,नृत्य प्रशिक्षक संगै धेरै संग संस्थामा आवद्द थियिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP