आइतबार , जेठ २६, २०८२

नेपाली हिन्दूहरुको चाड फागु पुर्णिमा,होलि नेपाली सामुदायले रमाइलो गरि मनयका छन् । परिवारका सदस्य र साथिभाइ जमघट गरि डार्विनको कुलीन बे मरिना मा रङ्ग संगै शुभकामना आदन प्रदान गरि मनाइयो ।
कुनै संघ सस्थाको आवद्ध बिना स्वतस्फूर्त नेपाली समुदाय आफैले आयोजना गरि यो पर्व मनयका हुन। छोटो समयमा समजिक सन्जाल मर्फत जानकारी गराय पनि उल्लेखनीय नेपालीको उपस्थित रहेको थियो।

पारिवरिक जमघट गर्नलाई जम्मा भय पनि पछि एक्कासी समाजिक सन्जाल बाट धेरै नेपाली आयर जोडिएको जनकारी दिनु भयो कार्यक्रम आयोजक मध्यकी एक कामना कंडेल भट्टराई ।
नेपालीहरु आफ्नो कला सस्कृतीको लागि र आफ्नो पर्व मनाउन एक जुट भइ हाल्ने बानीले, पारिवरिक जमघटले पनि पछि बिशाल कार्यक्रमको रुप लियको जानकारी अनु चापागाईंले पुराखबरलाई दिनु भयो ।
कार्यक्रममा अन्तिम तिर NANT अध्यक्ष युवराज पन्थ, NRNA-NT अध्यक्ष बिष्णु चापागाईं, उपाध्यक्ष सन्जिव गोर्खालीको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा सबै पदाधिकारीले होलिको शुभकामना व्यक्त गर्नु भयको थियोे ।

साझको ५ बजे बाट सुरु भयको कार्यक्रम राती ९ बजे सम्म चलेको थियो ।

त्यसै गरि जिङली पार्कमा पनि केही नेपाली मिलि होलि को रौनक सहित पर्व मनायका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP