शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं, ४ चैत्र । अर्थमन्त्री जर्नादन शर्मा नागरिक लगानी कोषको वार्षिकोत्सवलाई सम्बोधन गर्दा कडा रुपमा प्रस्तुत भए । उनले घर घरमा शिरानीमुनी रकम लुकाएर राखेको संकेत गरे ।

कतिपय मानिसहरुले घरमै रकम लुकाएर राखेका कारण तरलता सृजना भएको उनको आशय थियो । त्यस्ता रकम खोजेर निकाल्ने चेतावनी दिए । तरलता अभाव सृजना गराउन खोजिएको बताउँदै शर्माले भने, ‘बजारबाट पैसा कहाँ हराइरहेको छ ? शिरानीमुनी र ओछ्यानमुनी बन्द रहेको त छैन भनेर खोजीमा लागेको छु ।’

शर्माले पूँजी निष्कृय भएर बसेको हुनसक्नेतर्फ समेत संकेत गरे । उनले नागरिकहरुलाई पूँजी निष्कृय नबनाउन आग्रह गरे ।

पछिल्लो समय बजारमा रकम अभाव भइरहँदा अर्थमन्त्री शर्माको भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP