मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

‘व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयनमा जानुपर्छ,’ प्रचण्डले भने,‘नत्र फेरि आन्दोलनमा जाने अवस्था हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् ।’ व्याख्यात्मक घोषणा एमसीसीकै अंगका रुपमा रहेको जिकिर गर्दै त्यस्लाई मिनिमाइज गर्न खोजिए त्यसविरुद्ध आन्दोलनमा जान वाध्य हुने बताए ।

एमसीसीमो विषयमा पार्टीभित्र विवाद रहेकोबारे सोधिएको प्रश्नमा उनले स्थानीय निकायको चुनावपछि मात्र यसबारे छलफलमा जाने सहमति बनेको बताए । उनले भने,‘सिंगो पार्टी एकमत भएर चुनावमा जाने कुरा भइसकेको छ ।’

चुनाव आफ्नै शक्तिले जित्ने भन्दै राजनीतिक लेनदेनका आधारमा तालमेल पनि हुनसक्ने बताए । उनले सत्ता गठबन्धनकै दलहरुबीच गठबन्धन हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP