शुक्रबार , मंग्सिर १२, २०८३

किभ : युक्रेनी सहर इनरहोदरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको छ। इनरहोदार सहरका मेयर दिमित्रो ओर्लोभका अनुसार आगलागी ‘संयन्त्रको भवन र एकाइहरूमा लगातार शत्रुको बमबारी’ को कारणले भएको देखिन्छ।

ओर्लोभले यसअघि सहरबाहिर रुसी र युक्रेनी सेनाबीच भीषण लडाइँ भएको छ।

रूसी सेनाले ट्यांकहरूको लाइन सहरमा प्रवेश गर्न र प्लान्ट नियन्त्रणमा लिन प्रयास गरेका थिए। तर बुधबार स्थानीय नागरिक र प्लान्टका कर्मचारीले सडक अवरुद्ध पारेर प्लान्ट जाने बाटो अवरुद्ध गरेका थिए।

युक्रेनमा हाल चार आणविक संयन्त्रहरू सञ्चालनमा छन्, जसमा इनरहोदरको जापोरिझ्झ्या प्लान्ट पनि समावेश छ। चेर्नोबिलबाट परमाणु फोहोर पनि यस प्लान्टमा ल्याइने गरेको छ। चेरनोबिल हाल रुसी कब्जामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP