मंगलबार , बैसाख १६, २०८२

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।

बन्दको आह्वान गरेका छन् । उपत्यकामा भने बन्दको असर समान्य रहेको छ । उपत्यकाको जनजीवन समान्य रहेको छ । उपत्यकामा सवारी साधान निर्वाध रुपमा चलिरहेका छन् ।

सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । सवारी आवागमनमा अवरोध गर्न खोज्ने ६ जनालाई राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा पर्याप्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।

चक्रपथ रिङरोड क्षेत्रमा बन्दकर्ताले सवारी आवगमनमा अवरोध पु¥याउन गरेका प्रयास प्रहरीले हटाएको छ । सवारी बन्द गराउन हिडेका बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । त्यस्तै, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP