आइतबार , जेठ २६, २०८२

इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । हिजो (शुक्रबार) ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको इराक सेनाले जनाएको हो ।उक्त आक्रमणबाट २ व्यवसायिक विमान क्षतिग्रस्त भएका छन् । सेनाको बयानमा बताइएअनुसार आक्रमणमा इराकी एयरवेजको एक व्यवसायिक विमान पनि क्षतिग्रस्त भएको छ जो अहिले नियमित प्रयोगमा थिएन ।

इराकमा इरान समर्थक शिया गुटहरुले इरानी जनरल कासिम सुलेमानीको हत्याको बदला लिने कसम खाएका छन् । उनीहरुले देशबाट अमेरिकी सैनिक पूर्ण रुपमा बाहिर निस्किएपछि मात्रै आक्रमण समाप्त गर्ने शर्त राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP